ne_tn/psa/147/010.md

1.2 KiB

घोडाको बलमा उहाँ प्रशन्‍न हुनुहुन्‍न

"बलिया घोडाहरूले उहाँलाई प्रशन्‍न तुल्‍याउँदैनन्"

मानिसका बलियो गोडाहरूमा

सम्भावित अर्थहरू हुन्: १) "बलिया गोडाहरू", मानिस कति छिटो दौड्‍न सक्‍ने कुराको metonym हो । अर्को अनुवादः "छिटो दौड्न सक्‍ने मानिसहरू" वा २) "बलिया गोडाहरू" ले सिङ्गो मानिसको बललाई जनाउँछ । अर्को अनुवादः "मानिस कति बलियो छ" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद