ne_tn/psa/147/002.md

1.3 KiB

तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ

लेखक मानिसहरूको दुःख र नैराश्‍यताको बारेमा यसरी बताउँछन् कि मानौँ ती शारिरिक घाउहरू थिए र परमप्रभुले तिनीहरूलाई प्रोत्साहन गर्नुहुने बारेमा यसरी बताइएको छ कि मानौँ उहाँ ती घाउहरू निको पार्दै हुनुहुन्थ्यो । अर्को अनुवादः "उहाँ निराश भएकाहरूलाई उत्साह दिनुहुन्छ र तिनीहरूका भावनात्मक चोटहरूलाई निको हुन सहायता गर्नुहुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद