# तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ लेखक मानिसहरूको दुःख र नैराश्‍यताको बारेमा यसरी बताउँछन् कि मानौँ ती शारिरिक घाउहरू थिए र परमप्रभुले तिनीहरूलाई प्रोत्साहन गर्नुहुने बारेमा यसरी बताइएको छ कि मानौँ उहाँ ती घाउहरू निको पार्दै हुनुहुन्थ्यो । अर्को अनुवादः "उहाँ निराश भएकाहरूलाई उत्साह दिनुहुन्छ र तिनीहरूका भावनात्मक चोटहरूलाई निको हुन सहायता गर्नुहुन्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/jerusalem]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/kt/heart]]