ne_tn/psa/135/012.md

1.7 KiB

तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार ... दिनुभयो

परमेश्‍वरले इस्राएलीहरूलाई भूमि उपहारको रूपमा दिनुबारे यसरी बताइएको छ कि मानौँ त्‍यो बुबाले छोरालाई दिएको उत्तराधिकार थियो ।अर्को अनुवादः "उहाँले हामीलाई तिनीहरूको भूमि सदासर्वदाको लागि दिनुभयो ।" वा " उहाँले तिनीहरूको भूमि सदासर्वदा हाम्रो हुनको लागि दिनुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको नाउँ

यहाँ उहाँको नाउँले उहाँको ख्याति वा प्रतिष्‍ठाको प्रतिनिधित्‍व गर्छ । अर्को अनुवादः "तपाईंको ख्‍याति" वा "तपाईंको प्रतिष्‍ठा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद