# तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार ... दिनुभयो परमेश्‍वरले इस्राएलीहरूलाई भूमि उपहारको रूपमा दिनुबारे यसरी बताइएको छ कि मानौँ त्‍यो बुबाले छोरालाई दिएको उत्तराधिकार थियो ।अर्को अनुवादः "उहाँले हामीलाई तिनीहरूको भूमि सदासर्वदाको लागि दिनुभयो ।" वा " उहाँले तिनीहरूको भूमि सदासर्वदा हाम्रो हुनको लागि दिनुभयो ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंको नाउँ यहाँ उहाँको नाउँले उहाँको ख्याति वा प्रतिष्‍ठाको प्रतिनिधित्‍व गर्छ । अर्को अनुवादः "तपाईंको ख्‍याति" वा "तपाईंको प्रतिष्‍ठा" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/inherit]] * [[rc://*/tw/dict/bible/kt/peopleofgod]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/other/endure]] * [[rc://*/tw/dict/bible/kt/eternity]] * [[rc://*/tw/dict/bible/other/renown]] * [[rc://*/tw/dict/bible/other/generation]] * [[rc://*/tw/dict/bible/kt/compassion]]