ne_tn/psa/134/001.md

1.2 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

हे परमप्रभुका सबै सेवक हो

"हे सबै परमप्रभुका सेवा गर्नेहरू हो"

पवित्र स्थानतिर

सम्‍भावित अर्थहरू हुन्ः १) "मन्‍दिरतिर" वा २) "मन्‍दिरमा भएको पवित्र स्‍थानतिर"

हात उचाल

मानिसहरूले यसरी परमेश्‍वरलाई प्रार्थना वा प्रशंसा गर्थे । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद