# सामान्‍य जानकारीः हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]]) # हे परमप्रभुका सबै सेवक हो "हे सबै परमप्रभुका सेवा गर्नेहरू हो" # पवित्र स्थानतिर सम्‍भावित अर्थहरू हुन्ः १) "मन्‍दिरतिर" वा २) "मन्‍दिरमा भएको पवित्र स्‍थानतिर" # हात उचाल मानिसहरूले यसरी परमेश्‍वरलाई प्रार्थना वा प्रशंसा गर्थे । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-symaction]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/other/serve]] * [[rc://*/tw/dict/bible/kt/houseofgod]] * [[rc://*/tw/dict/bible/kt/holy]]