ne_tn/psa/118/029.md

14 lines
1.2 KiB
Markdown

# परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ
"परमप्रभुलाई उहाँले गर्नुहुने असल कुराहरूको निम्ति धन्यवाद चढाओ ।" [भजनसंग्रह ११८:१](./००१.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ
"उहाँले हामीलाई विश्‍वासयोग्यता साथ सदासर्वदा प्रेम गर्नुहुन्छ ।" [भजनसंग्रह ११८:१-२](./००१.md)तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/covenantfaith]]
* [[rc://*/tw/dict/bible/other/endure]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]