ne_tn/psa/118/029.md

1.2 KiB

परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ

"परमप्रभुलाई उहाँले गर्नुहुने असल कुराहरूको निम्ति धन्यवाद चढाओ ।" भजनसंग्रह ११८:१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ

"उहाँले हामीलाई विश्‍वासयोग्यता साथ सदासर्वदा प्रेम गर्नुहुन्छ ।" भजनसंग्रह ११८:१-२तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद