21 lines
1.7 KiB
Markdown
21 lines
1.7 KiB
Markdown
# मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस्
|
|
|
|
"मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् जसबाट धर्मी मानिसहरू प्रवेश गर्छन् ।" यो मन्दिरका ढोकाहरूको निम्ति एउटा सन्दर्भ हो, र लेखकले द्वारपालहरूलाई सम्बोधन गरिरहेका छन् । यसको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मेरो निम्ति मन्दिरका ढोकाहरू खोल्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# परमप्रभुको ढोका
|
|
|
|
"परमप्रभुको उपस्थितमा पुर्याउने ढोका"
|
|
|
|
# म तपाईंलाइ धन्यवाद दिनेछु
|
|
|
|
यहाँ लेखक परमप्रभुसँग बोल्न सुरु गर्छन् ।
|
|
|
|
# तपाईं मेरो उद्धार हुनुभएको छ
|
|
|
|
"उद्धार" शब्दलाई मौखिक वाक्यांशसित लेखन सकिन्छ । अर्को अनुवादः "तपाईंले मलाई बचाउनुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/gate]]
|
|
* [[rc://*/tw/dict/bible/kt/save]]
|