ne_tn/psa/118/019.md

1.7 KiB

मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस्

"मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् जसबाट धर्मी मानिसहरू प्रवेश गर्छन् ।" यो मन्दिरका ढोकाहरूको निम्ति एउटा सन्दर्भ हो, र लेखकले द्वारपालहरूलाई सम्बोधन गरिरहेका छन् । यसको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मेरो निम्ति मन्दिरका ढोकाहरू खोल्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुको ढोका

"परमप्रभुको उपस्थितमा पुर्‍याउने ढोका"

म तपाईंलाइ धन्यवाद दिनेछु

यहाँ लेखक परमप्रभुसँग बोल्न सुरु गर्छन् ।

तपाईं मेरो उद्धार हुनुभएको छ

"उद्धार" शब्दलाई मौखिक वाक्यांशसित लेख‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले मलाई बचाउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद