ne_tn/psa/116/016.md

2.1 KiB

सामान्य जानकारीः

यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ ।

तपाईकी कमारीकी छोरा

यसले सायद लेखकको आमालाई जनाउँछ र तिनले परमप्रभुलाई विश्‍वासनियताका साथ आराधना गरिन् भन्‍ने सङ्‍केत गर्छ । यसको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मेरी आमा हुनुभए जस्तै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंले मेरा बन्धनहरू तोड्नुभएको छ

लेखकले मर्ने खतरामा हुनुलाई यसरी बताउछन् कि मानौँ तिनी झ्यालखानामा बन्धनमा बाधिएका थिए । अर्को अनुवादः "तपाईंले मलाई मृत्युबाट बचाउनु भएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

धन्यवादको बलि

"मेरो धन्यबादितालाई व्यक्त गर्ने बलि"

परमप्रभुको नाउँको पुकारा गर्नेछु

यहाँ "नाउँ" शब्दले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुलाई नाउँको पुकारा गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद