ne_tn/psa/116/016.md

29 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
यो भजन लेख्‍ने व्यक्ति बोल्‍न जारी राख्छ ।
# तपाईकी कमारीकी छोरा
यसले सायद लेखकको आमालाई जनाउँछ र तिनले परमप्रभुलाई विश्‍वासनियताका साथ आराधना गरिन् भन्‍ने सङ्‍केत गर्छ । यसको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मेरी आमा हुनुभए जस्तै" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# तपाईंले मेरा बन्धनहरू तोड्नुभएको छ
लेखकले मर्ने खतरामा हुनुलाई यसरी बताउछन् कि मानौँ तिनी झ्यालखानामा बन्धनमा बाधिएका थिए । अर्को अनुवादः "तपाईंले मलाई मृत्युबाट बचाउनु भएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# धन्यवादको बलि
"मेरो धन्यबादितालाई व्यक्त गर्ने बलि"
# परमप्रभुको नाउँको पुकारा गर्नेछु
यहाँ "नाउँ" शब्दले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुलाई नाउँको पुकारा गर्नेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/kt/bond]]
* [[rc://*/tw/dict/bible/other/sacrifice]]
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/kt/name]]