ne_tn/psa/113/001.md

836 B

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

परमप्रभुको नाउँ

यहाँ "नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद