ne_tn/psa/102/023.md

22 lines
1.7 KiB
Markdown

# मेरो बल हटाउनुभएको छ
परमेश्‍वरले तिनलाई कमजोर हुने तुल्याउनु भएको कुरालाई दाऊद यसरी वर्णन गर्छ कि मानौँ तिनको सामर्थ्य कुनै भौतिक वस्तु थियो जुन तिनीबाट लान सकिन्थ्यो । अर्को अनुवादः "मलाई कमजोर हुने तुल्याउनु भएको छ" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो आयु
"आयु" शब्दले यहाँ तिनको जीवनलाई जनाउँछ । अर्को अनुवादः "मेरो जीवन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मलाई नलानुहोस्
दाऊदले आफूलाई मर्न नदिनुहोस् भनेर परमेश्‍वरलाई भन्दैछन् । अर्को अनुवादः "मलाई पृथ्वीबाट नलानुहोस्" (EN-UDB) वा "मलाई मर्न नदिनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ
"तपाईं सबै पुस्ताभरि नै उपस्थिति हुनुहुन्छ"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/generation]]