ne_tn/psa/102/023.md

1.7 KiB

मेरो बल हटाउनुभएको छ

परमेश्‍वरले तिनलाई कमजोर हुने तुल्याउनु भएको कुरालाई दाऊद यसरी वर्णन गर्छ कि मानौँ तिनको सामर्थ्य कुनै भौतिक वस्तु थियो जुन तिनीबाट लान सकिन्थ्यो । अर्को अनुवादः "मलाई कमजोर हुने तुल्याउनु भएको छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो आयु

"आयु" शब्दले यहाँ तिनको जीवनलाई जनाउँछ । अर्को अनुवादः "मेरो जीवन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मलाई नलानुहोस्

दाऊदले आफूलाई मर्न नदिनुहोस् भनेर परमेश्‍वरलाई भन्दैछन् । अर्को अनुवादः "मलाई पृथ्वीबाट नलानुहोस्" (EN-UDB) वा "मलाई मर्न नदिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ

"तपाईं सबै पुस्ताभरि नै उपस्थिति हुनुहुन्छ"

शब्द अनुवाद