ne_tn/psa/096/009.md

1.2 KiB

थरथर होओ

डरको कारण काँप्नु

सारा पृथ्वी

"पृथ्वीका सारा मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

संसार पनि स्थापित भएको छ

यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागिः "संसार पनि स्थापित गरिएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यसलाई डगाउन सकिंदैन

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "यसलाई केसैले पनि डगाउन सक्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद