# थरथर होओ डरको कारण काँप्नु # सारा पृथ्वी "पृथ्वीका सारा मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # संसार पनि स्थापित भएको छ यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागिः "संसार पनि स्थापित गरिएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # यसलाई डगाउन सकिंदैन यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "यसलाई केसैले पनि डगाउन सक्दैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/bow]] * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/other/reign]] * [[rc://*/tw/dict/bible/kt/world]] * [[rc://*/tw/dict/bible/kt/judge]]