ne_tn/psa/090/011.md

26 lines
2.8 KiB
Markdown

# तपाईंको रिसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्दछ?
कसैले पनि परमेश्‍वरको क्रोध पूर्ण रूपले भोगेको छैन भनेर जोड् दिन लेखक यो प्रश्‍न गर्छन् । त्यसैले कसैले पनि परमेश्‍वरलाई साचोँ रूपमा आराधना गर्दैनन् र मानिसहरू पाप गर्दा उहाँको रिससँग डराउदैनन् । अर्को अनुवादः "तपाईंको क्रोधको प्रचण्‍डता कसैलाई पनि थाहा छैन । त्यसैले तिनीहरू कोहि पनि पाप गर्दा तपाईंको क्रोधसँग डराउदैनन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ?
परमप्रभुलाई अब क्रोधित नहुनको लागि आग्रह गर्नुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वर उहाँको रिसबाट शारीरिक रूपमा फर्कनुभएको लेखक चाहन्छन् ।" अर्को अनुवादः "हे परमप्रभु, कृपया गरी अब नरिसाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# यो कहिलेसम्म हुनेछ?
परमेश्‍वर रिसाउन छाड्नु भएको लेखक आफूले चाहन्छन् भनेर बताउन यो प्रश्‍न गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# आफ्नो सेवकमाथि दया गर्नुहोस्
यहाँ "आफ्नो सेवक"ले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "आफ्ना सेवकहरू, हामीप्रति कृपालु हुनुहोस्"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/angry]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/other/turn]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/servant]]