ne_tn/psa/090/011.md

2.8 KiB

तपाईंको रिसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्दछ?

कसैले पनि परमेश्‍वरको क्रोध पूर्ण रूपले भोगेको छैन भनेर जोड् दिन लेखक यो प्रश्‍न गर्छन् । त्यसैले कसैले पनि परमेश्‍वरलाई साचोँ रूपमा आराधना गर्दैनन् र मानिसहरू पाप गर्दा उहाँको रिससँग डराउदैनन् । अर्को अनुवादः "तपाईंको क्रोधको प्रचण्‍डता कसैलाई पनि थाहा छैन । त्यसैले तिनीहरू कोहि पनि पाप गर्दा तपाईंको क्रोधसँग डराउदैनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ?

परमप्रभुलाई अब क्रोधित नहुनको लागि आग्रह गर्नुलाई यसरी बताइएको छ कि मानौँ परमेश्‍वर उहाँको रिसबाट शारीरिक रूपमा फर्कनुभएको लेखक चाहन्छन् ।" अर्को अनुवादः "हे परमप्रभु, कृपया गरी अब नरिसाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यो कहिलेसम्म हुनेछ?

परमेश्‍वर रिसाउन छाड्नु भएको लेखक आफूले चाहन्छन् भनेर बताउन यो प्रश्‍न गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

आफ्नो सेवकमाथि दया गर्नुहोस्

यहाँ "आफ्नो सेवक"ले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "आफ्ना सेवकहरू, हामीप्रति कृपालु हुनुहोस्"

शब्द अनुवाद