ne_tn/psa/083/009.md

2.0 KiB

तिनीहरूलाई ... पृथ्वीको निम्ति मलजस्तै भए

विगतमा गर्नुभएझैँ इस्राएलका शत्रुहरूलाई परास्‍त गर्न लेखक परमेश्‍वरलाई भन्‍दैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

मिद्यनलाई गरेझैं

यहाँ "मिद्यन"ले मिद्यनका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "मिद्यनीहरूलाई गरेझैं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सीसरा ... याबीन

यी मानिसहरूका नाम हुन् । याबीन हासोरका राजा थिए । सीसरा याबीनको सेनाको कप्‍तान थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कीशोन खोला

यो इस्राएलको उत्तरीमा खोलाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

एन्दोर

यो इस्राएलको उत्तरी भागमा भएको एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पृथ्वीको निम्ति मलजस्तै भए

यसको अर्थ सीसेरा र याबीनको लाश गाँडिएनन् तर कुहिन छाडिए भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद