# तिनीहरूलाई ... पृथ्वीको निम्ति मलजस्तै भए विगतमा गर्नुभएझैँ इस्राएलका शत्रुहरूलाई परास्‍त गर्न लेखक परमेश्‍वरलाई भन्‍दैछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # मिद्यनलाई गरेझैं यहाँ "मिद्यन"ले मिद्यनका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "मिद्यनीहरूलाई गरेझैं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # सीसरा ... याबीन यी मानिसहरूका नाम हुन् । याबीन हासोरका राजा थिए । सीसरा याबीनको सेनाको कप्‍तान थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # कीशोन खोला यो इस्राएलको उत्तरीमा खोलाको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # एन्दोर यो इस्राएलको उत्तरी भागमा भएको एउटा सहरको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # पृथ्वीको निम्ति मलजस्तै भए यसको अर्थ सीसेरा र याबीनको लाश गाँडिएनन् तर कुहिन छाडिए भन्‍ने हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/midian]] * [[rc://*/tw/dict/bible/kt/perish]] * [[rc://*/tw/dict/bible/other/dung]]