ne_tn/psa/083/008.md

1.5 KiB

अश्‍शूर

यसले अश्‍शूरका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "अश्‍शूरका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

लोतका सन्तानहरू

यसले मोआब र अम्‍मोन जातिका मानिसहरूलाई जनाउँछ । तपाईंले बुझिएको जानकारीलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

सेला

यहाँ यो एउटा साङ्गीतिक शब्द हुन सक्‍छ जसले मानिसहरूलाई कसरी गाउँने र आफ्ना वाध्‍यवाधन कसरी बजाउने भनेर बताउँछ । केही संस्‍करणहरूले हिब्रु शब्द लेख्‍छन् र केही संस्‍करणले यसलाई समावेश गर्दैनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-transliterate)

शब्द अनुवाद