# अश्‍शूर यसले अश्‍शूरका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "अश्‍शूरका मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # लोतका सन्तानहरू यसले मोआब र अम्‍मोन जातिका मानिसहरूलाई जनाउँछ । तपाईंले बुझिएको जानकारीलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # सेला यहाँ यो एउटा साङ्गीतिक शब्द हुन सक्‍छ जसले मानिसहरूलाई कसरी गाउँने र आफ्ना वाध्‍यवाधन कसरी बजाउने भनेर बताउँछ । केही संस्‍करणहरूले हिब्रु शब्द लेख्‍छन् र केही संस्‍करणले यसलाई समावेश गर्दैनन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-transliterate]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/assyria]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/names/lot]] * [[rc://*/tw/dict/bible/other/selah]]