ne_tn/psa/082/006.md

1.8 KiB

तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्‍चका छोराहरू हौ

यहाँ "देवताहरू"ले PSA 82:1 मा भएको त्‍यही समूहलाई जनाउँछ । यसले आत्‍मिक प्राणी वा मानिस जाति जसलाई जनाएपनि, तिनीहरू परमप्रभुझैँ ईश्‍वर होइनन्, र तिनीहरू वास्‍तवमा उहाँका छोराहरू होइनन् । तिनीहरूलाई "देवताहरू" र "सर्वोच्‍चका छोराहरू" भनेर, उहाँले तिनीहरूलाई महान् शक्ति र अधिकार दिनुभएको छ भनी स्वीकार्दै हुनुहुन्‍छ ।

सर्वोच्‍चका छोराहरू

परमप्रभुले आफैलाई "सर्वोच्‍च" भनी सम्‍बोधन गर्दै हुनुहुन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

तापनि

"तथापि"

र ... ढल्‍नेछौ

यो एउटा व्‍यक्‍ति मरे भनेर बताउने तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद