ne_tn/psa/082/001.md

3.3 KiB

सामान्य जानकारी:

हिब्रु कवितामा समानान्तर सामान्य हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

ईश्‍वरीय सभा

"स्‍वर्गीय परिषद्" वा "स्‍वर्गीय बैठक"

उहाँले न्यायको फैसला गर्नुहुन्छ

"उहाँले न्‍याय दिनुहुन्छ" अर्को अनुवाद: "उहाँले फैसला गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

देवताहरू

सम्‍भावित अर्थहरू यी हुन्: १) यी स्‍वर्गमा बास गर्ने अरू आत्‍मिक दूतहरू हुन् । अर्को अनुवाद: "ईश्वरीय प्राणीहरू" वा "स्‍वर्गीय न्यायकर्ताहरू" वा २) यी परमेश्‍वरले नियुक्‍त गर्नुभएको मानवीय न्यायकर्ताहरू हुन् । जेहोस्, तिनीहरू परमप्रभुझैँ ईश्‍वर थिए भन्‍ने यसको अर्थ होइन । यसको अर्थ परमेश्‍वरले तिनीहरूलाई अपार शक्ति र अधिकार दिनुभएको छ भन्‍ने हो । अर्को अनुवाद: "शासकहरू"

कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ?

मानिसहरूको निष्पक्षसाथ फैसला नगरेकोमा देवताहरूलाई हप्‍काउन परमप्रभुले यो प्रश्‍न गर्नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

सेला

यहाँ यो एउटा साङ्गीतिक शब्द हुन सक्‍छ जसले मानिसहरूलाई कसरी गाउँने र आफ्ना वाध्‍यवाधन कसरी बजाउने भनेर बताउँछ । केही संस्‍करणहरूले हिब्रु शब्द लेख्‍छन् र केही संस्‍करणले यसलाई समावेश गर्दैनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-transliterate)

शब्द अनुवाद