ne_tn/psa/072/008.md

2.9 KiB

उनले ... अधीन गरून्

"राजाले ...अधीन गरून्"

समुद्रदेखि समद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म

यी दुवै अभिव्‍यक्‍तिले सारा पृथ्वीलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

समुद्रदेखि समद्रसम्म

मृत सागर र पूर्वमा किन्‍नरेतदेखि पश्‍चिममा भूमध्यसागरसम्‍म ।

नदी

"युफ्रेटिस नदी" जहाँ इस्राएलीहरू उत्तरततर्फ भूमिमा यात्रा गरेर पुग्छन् ।

पृथ्वीको अन्तिम छेउ

पश्‍चिममा विभिन्‍न बाटो भएर मानिसहरू भूमिमा यात्रा गर्न सक्‍ने जति टाढासम्‍म । इस्राएलीहरूले पृथ्वीको बारे यसरी बताउँछन् कि मानौँ यो एउटा समतल भूभाग थियो जसको अन्‍तिम सीमा थियो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-idiom]])

धूलो चाटून्

यो एउटा ठुलो अपमानको निम्ति रूपक हो । अर्को अनुवाद: "तिनीहरूले गर्न सक्‍ने सबै कुरा गरून् ताकि तिनले तिनीहरूलाई बाँच्‍न दिऊन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तर्शीश

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिरून्

"दिऊन्"

उपहारहरू ल्याऊन्

"उपहारहरू दिऊन्"

शेबा

यो एउटा देशको नाम हो । यो शेबा नाम गरेको देश होइन । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद