2.9 KiB
उनले ... अधीन गरून्
"राजाले ...अधीन गरून्"
समुद्रदेखि समद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म
यी दुवै अभिव्यक्तिले सारा पृथ्वीलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)
समुद्रदेखि समद्रसम्म
मृत सागर र पूर्वमा किन्नरेतदेखि पश्चिममा भूमध्यसागरसम्म ।
नदी
"युफ्रेटिस नदी" जहाँ इस्राएलीहरू उत्तरततर्फ भूमिमा यात्रा गरेर पुग्छन् ।
पृथ्वीको अन्तिम छेउ
पश्चिममा विभिन्न बाटो भएर मानिसहरू भूमिमा यात्रा गर्न सक्ने जति टाढासम्म । इस्राएलीहरूले पृथ्वीको बारे यसरी बताउँछन् कि मानौँ यो एउटा समतल भूभाग थियो जसको अन्तिम सीमा थियो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-idiom]])
धूलो चाटून्
यो एउटा ठुलो अपमानको निम्ति रूपक हो । अर्को अनुवाद: "तिनीहरूले गर्न सक्ने सबै कुरा गरून् ताकि तिनले तिनीहरूलाई बाँच्न दिऊन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
तर्शीश
यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
तिरून्
"दिऊन्"
उपहारहरू ल्याऊन्
"उपहारहरू दिऊन्"
शेबा
यो एउटा देशको नाम हो । यो शेबा नाम गरेको देश होइन । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
शब्द अनुवाद
- rc://*/tw/dict/bible/kt/dominion
- rc://*/tw/dict/bible/names/euphrates
- rc://*/tw/dict/bible/other/desert
- rc://*/tw/dict/bible/other/bow
- rc://*/tw/dict/bible/other/adversary
- rc://*/tw/dict/bible/other/king
- rc://*/tw/dict/bible/names/tarshish
- rc://*/tw/dict/bible/other/tribute
- rc://*/tw/dict/bible/names/sheba
- rc://*/tw/dict/bible/kt/gift