ne_tn/psa/072/004.md

22 lines
1.3 KiB
Markdown

# उनले ... उनले
उनले "न्‍याय गर्ने" व्‍यक्‍तिलाई जनाउँछ । (७२:२)
# थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून्
"तिनीहरूलाई थिचोमिचो गर्नेहरूलाई पूर्ण रूपमा नाश गरून्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# सूर्य रहेसम्म र चन्द्रमा रहुन्‍जेलसम्म रहन्छ
दिन र रातको निम्ति सूर्य र चन्द्र metonyms हुन्, जुन सबै समयको निम्ति एकसाथ merism हुन् । अर्को अनुवाद: "सदासर्वदा र अन्‍त्‍यसम्‍मै" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-merism]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/children]]
* [[rc://*/tw/dict/bible/other/oppress]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/other/endure]]
* [[rc://*/tw/dict/bible/other/generation]]