ne_tn/psa/072/004.md

1.3 KiB

उनले ... उनले

उनले "न्‍याय गर्ने" व्‍यक्‍तिलाई जनाउँछ । (७२:२)

थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून्

"तिनीहरूलाई थिचोमिचो गर्नेहरूलाई पूर्ण रूपमा नाश गरून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सूर्य रहेसम्म र चन्द्रमा रहुन्‍जेलसम्म रहन्छ

दिन र रातको निम्ति सूर्य र चन्द्र metonyms हुन्, जुन सबै समयको निम्ति एकसाथ merism हुन् । अर्को अनुवाद: "सदासर्वदा र अन्‍त्‍यसम्‍मै" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-merism]])

शब्द अनुवाद