ne_tn/psa/069/028.md

1.9 KiB

तिनीहरूलाई ... हटाइयोस्

यहाँ "तिनीहरू"ले शत्रुहरूको नामलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिनीहरूको नामलाई ... हटाइदिनुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

नलेखियोस्

"हुन दिनुहोस्" भन्‍ने यसबाट बुझ्‍न सकिन्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिनीहरूका नाम नलेख्‍नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/figs-activepassive]])

हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई उच्‍च स्थानमा बसालोस्

यहाँ "उच्च स्‍थान"ले सुरक्षित ठाउँलाई जनाउँछ । अर्को अनुवाद: "हे परमेश्‍वर, मलाई उद्धार गरेर ठाउँमा राख्‍नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद