ne_tn/psa/069/028.md

22 lines
1.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनीहरूलाई ... हटाइयोस्
यहाँ "तिनीहरू"ले शत्रुहरूको नामलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिनीहरूको नामलाई ... हटाइदिनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# नलेखियोस्
"हुन दिनुहोस्" भन्‍ने यसबाट बुझ्‍न सकिन्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिनीहरूका नाम नलेख्‍नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई उच्‍च स्थानमा बसालोस्
यहाँ "उच्च स्‍थान"ले सुरक्षित ठाउँलाई जनाउँछ । अर्को अनुवाद: "हे परमेश्‍वर, मलाई उद्धार गरेर ठाउँमा राख्‍नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]] र [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/blotout]]
* [[rc://*/tw/dict/bible/other/bookoflife]]
* [[rc://*/tw/dict/bible/other/written]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/onhigh]]