ne_tn/psa/069/020.md

1.7 KiB

मेरो हृदय तोडिएको छ

यस वाक्पद्घतिको अर्थ कुनै व्‍यक्‍ति अति नै दुःखी छन् भन्‍ने हो । अर्को अनुवाद: "मलाई गहिरो चोट पुर्‍याएको छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

म गह्रौं बोझले दबिएको छु

लेखकको ठुलो पीडालाई यसरी बताइएको छ कि मानौँ तिनी गह्रौँ बोझले दबिएका थिए । अर्को अनुवाद: "म पिडाले दबिएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दया गर्ने

पीडा वा दुःख महसुस गर्ने

खानलाई तिनीहरूले मलाई विष दिए

सायद यो एउटा प्रतीकात्मक हो । मानिसहरूले लेखकलाई दिएका खाना यति खराब थियो कि त्‍यसको स्‍वाद विषझैँ थियो । अर्को अनुवाद: "तिनीहरूले मलाई विषझैँ स्‍वाद भएको खाना दिए" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद