# मेरो हृदय तोडिएको छ यस वाक्पद्घतिको अर्थ कुनै व्‍यक्‍ति अति नै दुःखी छन् भन्‍ने हो । अर्को अनुवाद: "मलाई गहिरो चोट पुर्‍याएको छ" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # म गह्रौं बोझले दबिएको छु लेखकको ठुलो पीडालाई यसरी बताइएको छ कि मानौँ तिनी गह्रौँ बोझले दबिएका थिए । अर्को अनुवाद: "म पिडाले दबिएको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # दया गर्ने पीडा वा दुःख महसुस गर्ने # खानलाई तिनीहरूले मलाई विष दिए सायद यो एउटा प्रतीकात्मक हो । मानिसहरूले लेखकलाई दिएका खाना यति खराब थियो कि त्‍यसको स्‍वाद विषझैँ थियो । अर्को अनुवाद: "तिनीहरूले मलाई विषझैँ स्‍वाद भएको खाना दिए" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/rebuke]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/other/comfort]]