ne_tn/psa/069/010.md

2.9 KiB

जब म रुँदा र खाना खाइन

लेखक उपवास बसिरहेको तथ्‍यले तिनी मानिसहरूले परमेश्‍वरको मन्दिरलाई जुन रूपले व्‍यवहार गरे त्‍यसको निम्ति दुःखी थिए भन्‍ने संकेत गर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-symaction]] र [[rc:///ta/man/translate/figs-explicit]])

तिनीहरूले मेरो अपमान गरे

"यसको कारण मेरा शत्रुहरूले मेरो खिल्‍ली उडाए"

मैले भाङ्ग्रालाई मेरो लुगा बनाए

खस्रो, सस्‍तो लुगा लगाउनु भनेको पापमाथि विलाप गर्नुको चिन्ह थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

म तिनीहरूको ठट्टाको पात्र बनें

ठट्टाको विषयमा आफू दुःखी वा मूर्ख व्‍यक्‍ति भएझैँ लेखक आफ्नो बारे बताउँछन् । अर्को अनुवाद: "म तिनीहरूको ठट्टामा बताइएको एउटा दुःखी व्‍यक्‍तिको उदाहरण भए" वा "तिनीहरू ममाथि हाँसे" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सहरको ढोकामा बस्‍नेहरू

यहाँ "सहरको ढोका" सहरका नेतृत्वसँग सम्‍बन्‍धित छ । अर्को अनुवाद: "सहरका महत्त्‍वपूर्ण मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म जड्याँहाहरूका गीत भएको छु

लेखकले आफ्नो बारे यसरी बताउँछन् कि मानौँ तिनी त्‍यो व्‍यक्‍ति थिए जसको बारे जड्याँहाहरूले गिल्‍लाका गीतहरू गाउँथे। अर्को अनुवाद: "सहरका जड्याँहाहरू मेरो बारेमा घृणित गीतहरू गाउँछन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद