# जब म रुँदा र खाना खाइन लेखक उपवास बसिरहेको तथ्‍यले तिनी मानिसहरूले परमेश्‍वरको मन्दिरलाई जुन रूपले व्‍यवहार गरे त्‍यसको निम्ति दुःखी थिए भन्‍ने संकेत गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]] र [[rc://*/ta/man/translate/figs-explicit]]) # तिनीहरूले मेरो अपमान गरे "यसको कारण मेरा शत्रुहरूले मेरो खिल्‍ली उडाए" # मैले भाङ्ग्रालाई मेरो लुगा बनाए खस्रो, सस्‍तो लुगा लगाउनु भनेको पापमाथि विलाप गर्नुको चिन्ह थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]]) # म तिनीहरूको ठट्टाको पात्र बनें ठट्टाको विषयमा आफू दुःखी वा मूर्ख व्‍यक्‍ति भएझैँ लेखक आफ्नो बारे बताउँछन् । अर्को अनुवाद: "म तिनीहरूको ठट्टामा बताइएको एउटा दुःखी व्‍यक्‍तिको उदाहरण भए" वा "तिनीहरू ममाथि हाँसे" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # सहरको ढोकामा बस्‍नेहरू यहाँ "सहरको ढोका" सहरका नेतृत्वसँग सम्‍बन्‍धित छ । अर्को अनुवाद: "सहरका महत्त्‍वपूर्ण मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # म जड्याँहाहरूका गीत भएको छु लेखकले आफ्नो बारे यसरी बताउँछन् कि मानौँ तिनी त्‍यो व्‍यक्‍ति थिए जसको बारे जड्याँहाहरूले गिल्‍लाका गीतहरू गाउँथे। अर्को अनुवाद: "सहरका जड्याँहाहरू मेरो बारेमा घृणित गीतहरू गाउँछन्" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/sackcloth]] * [[rc://*/tw/dict/bible/other/proverb]] * [[rc://*/tw/dict/bible/other/gate]] * [[rc://*/tw/dict/bible/other/drunk]]