ne_tn/psa/069/005.md

30 lines
2.7 KiB
Markdown

# मेरो मूर्खता
भाववाचक नाम "मूर्खता"लाई कार्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: हामीले गरेका मूर्ख कुराहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# मेरा पापहरू मबाट लुकेका छैनन्
यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईंलाई मेरा सबै पापहरू थाहा छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-litotes]])
# तपाईंमा आशा राख्‍नेहरू लज्‍जित नहोऊन्
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मेरो कारण तपाईंमा आशा राख्‍नेहरूलाई लज्‍जित नपार्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# मेरो कारण तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून्
यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मेरो कारण तपाईंलाई खोज्‍नेहरू अनादरमा नपारिऊन् " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तपाईंलाई खोज्‍ने
परमेश्‍वरलाई खोज्‍नुले १) सहायताको निम्ति परमेश्‍वरलाई पुकार्नु वा २) परमेश्‍वरको बारे विचार गरेर उहाँको आज्ञा मान्‍नु भन्‍ने बुझाउँछन् । अर्को अनुवाद: १) "सहायताको निम्ति पुकार्ने" वा २) तपाईंको आराधना गर्ने र आज्ञा मान्‍ने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/kt/sin]]
* [[rc://*/tw/dict/bible/other/shame]]
* [[rc://*/tw/dict/bible/kt/lordyahweh]]
* [[rc://*/tw/dict/bible/kt/yahwehofhosts]]
* [[rc://*/tw/dict/bible/other/dishonor]]
* [[rc://*/tw/dict/bible/kt/israel]]