ne_tn/psa/069/005.md

2.7 KiB

मेरो मूर्खता

भाववाचक नाम "मूर्खता"लाई कार्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: हामीले गरेका मूर्ख कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मेरा पापहरू मबाट लुकेका छैनन्

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईंलाई मेरा सबै पापहरू थाहा छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

तपाईंमा आशा राख्‍नेहरू लज्‍जित नहोऊन्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मेरो कारण तपाईंमा आशा राख्‍नेहरूलाई लज्‍जित नपार्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मेरो कारण तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून्

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मेरो कारण तपाईंलाई खोज्‍नेहरू अनादरमा नपारिऊन् " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंलाई खोज्‍ने

परमेश्‍वरलाई खोज्‍नुले १) सहायताको निम्ति परमेश्‍वरलाई पुकार्नु वा २) परमेश्‍वरको बारे विचार गरेर उहाँको आज्ञा मान्‍नु भन्‍ने बुझाउँछन् । अर्को अनुवाद: १) "सहायताको निम्ति पुकार्ने" वा २) तपाईंको आराधना गर्ने र आज्ञा मान्‍ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद