ne_tn/psa/062/009.md

27 lines
3.1 KiB
Markdown

# निम्‍न स्तरका मानिसहरू ... उच्‍च स्‍तरका मानिसहरू झुट हुन्
यसले सबै प्रकारका धन-सम्‍पत्ति र महत्त्‍व भएका मानिसहरूलाई जनाउँछ । "व्यर्थ हुन्" र " झुट हुन्" वाक्यांशको एउटै अर्थ छ । कुनै एक जनाले कसैमा निर्धक्क भई भरोसा गर्न सक्‍दैन । अर्को अनुवाद: "तिनीहरू जतिनै महत्त्‍वपूर्ण भएपनि तिमीहरूले ती मानिसहरूमा भरोसा गर्न सक्‍दैनौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-merism]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
# एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन्
तिमीहरूले यी सबै प्रकारका मानिसहरूलाई तराजुमा एकसाथ राख्‍दा तिनीहरूको कुनै तौल हुनेछैन । यसको अर्थ तिनीहरू तिमीहरूको निम्ति कुनै मुल्‍यको छैनन् भन्‍ने हो ।
# थिचोमिचो वा लुट
सम्‍भवत: यी दुई शब्दको एउटै अर्थ छ । तिमीहरूले अरू मानिसहरूबाट लिने रूपैँया-पैसामा तिमीहरूले भरोसा गर्न सक्‍दैनौ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# किनकि तिनीहरूले कुनै फल दिने छैनन्
लेखकले धनको बारे यसरी बताउँछन् कि मानौँ ती फल दिन सक्‍ने रूखहरू वा दाखका बोटहरू थिए । अर्को अनुवाद: "किनकि तिनीहरूले तिम्रो निम्ति कुनै असल थोक दिने छैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# आफ्‍नो हृदय तिनमा नलगाऊ
यहाँ "आफ्‍नो ह्रदय ... नलगाऊ" एउटा वाक् पद्धति हो जसको अर्थ केही कुराको ठुलो चाह नगर्नु भन्‍ने हो । अर्को अनुवाद: "तिनीको चाह नगर्नु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/vain]]
* [[rc://*/tw/dict/bible/other/oppress]]
* [[rc://*/tw/dict/bible/kt/hope]]
* [[rc://*/tw/dict/bible/other/fruit]]