ne_tn/psa/062/001.md

2.4 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समानान्तर सामान्य हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

सामान्य जानकारी:

यो भजन परमेश्‍वरको विश्‍वासयोग्‍यको गीत हो ।

मेरो उद्धार उहाँबाट आउँछ

"मलाई छुटाउने उहाँ नै हुनुहुन्‍छ" वा "मलाई बचाउने उहाँ नै हुनुहुन्‍छ"

उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ

लेखकले आफूलाई रक्षा गर्ने परमेश्‍वरको सामर्थ्यलाई परमेश्‍वर चट्टान हुनुभएझैँ बताउँछन् । अर्को अनुवाद: "उहाँ मात्र मलाइ रक्षा गर्ने र बचाउने हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ

लेखकले आफूलाई रक्षा गर्न सक्‍ने परमेश्‍वरको सामर्थ्यलाई परमेश्वर अग्‍लो धरहरा भएझैँ बताउँछन् । अर्को अनुवाद: "उहाँले मलाई मेरा शत्रुहरूका पञ्‍जाबाट टाढा राख्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म धेरै डग्‍नेछैन

अर्को अनुवाद: "मलाई कुनै कुराले कहिल्यै हलचल गर्न सक्‍ने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद