2.4 KiB
सामान्य जानकारी:
हिब्रू कवितामा समानान्तर सामान्य हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])
सामान्य जानकारी:
यो भजन परमेश्वरको विश्वासयोग्यको गीत हो ।
मेरो उद्धार उहाँबाट आउँछ
"मलाई छुटाउने उहाँ नै हुनुहुन्छ" वा "मलाई बचाउने उहाँ नै हुनुहुन्छ"
उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ
लेखकले आफूलाई रक्षा गर्ने परमेश्वरको सामर्थ्यलाई परमेश्वर चट्टान हुनुभएझैँ बताउँछन् । अर्को अनुवाद: "उहाँ मात्र मलाइ रक्षा गर्ने र बचाउने हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ
लेखकले आफूलाई रक्षा गर्न सक्ने परमेश्वरको सामर्थ्यलाई परमेश्वर अग्लो धरहरा भएझैँ बताउँछन् । अर्को अनुवाद: "उहाँले मलाई मेरा शत्रुहरूका पञ्जाबाट टाढा राख्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
म धेरै डग्नेछैन
अर्को अनुवाद: "मलाई कुनै कुराले कहिल्यै हलचल गर्न सक्ने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)