ne_tn/psa/061/006.md

23 lines
2.2 KiB
Markdown

# तपाईंले ... दिर्घायु बनाउनुहुन्छ ... धेरै पुस्ताहरूजस्तै हुनेछ
यी वाक्यांशको अर्थ एउटै हो । जोड दिनको निम्ति यो विचार दोहोर्‍याइएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ
"तपाईंले राजालाई दिर्घायु तुल्‍याउनुहुन्‍छ" वा "तपाईंले राजालाई धेरैसमयसम्‍म बाँच्‍ने तुल्याउनुहुन्‍छ"
# तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ
यहाँ "आयु"ले राजा कति समयसम्म जिउने छन् भन्‍ने जनाउँछ । अर्को अनुवाद: "तिनी धेरै पुस्ताहरूसम्‍म जिउने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनी परमेश्‍वरको सामु सदासर्वदा रहनेछन्
यहाँ "परमेश्‍वरको सामु रहनु"को अर्थ परमेश्‍वरको उपस्थिति वा परमेश्‍वरसँग हुनु हो । यस अनुवादमा यसलाई स्‍पष्‍टसँग लेख्‍न सकिन्छ । अर्को अनुवाद: " परमेश्‍वर तिनीसँग सदासर्वदा हुनुहुनेछ" वा "परमेश्‍वर राजासँग सदासर्वदा हुनुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/generation]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]