# तपाईंले ... दिर्घायु बनाउनुहुन्छ ... धेरै पुस्ताहरूजस्तै हुनेछ यी वाक्यांशको अर्थ एउटै हो । जोड दिनको निम्ति यो विचार दोहोर्‍याइएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ "तपाईंले राजालाई दिर्घायु तुल्‍याउनुहुन्‍छ" वा "तपाईंले राजालाई धेरैसमयसम्‍म बाँच्‍ने तुल्याउनुहुन्‍छ" # तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ यहाँ "आयु"ले राजा कति समयसम्म जिउने छन् भन्‍ने जनाउँछ । अर्को अनुवाद: "तिनी धेरै पुस्ताहरूसम्‍म जिउने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनी परमेश्‍वरको सामु सदासर्वदा रहनेछन् यहाँ "परमेश्‍वरको सामु रहनु"को अर्थ परमेश्‍वरको उपस्थिति वा परमेश्‍वरसँग हुनु हो । यस अनुवादमा यसलाई स्‍पष्‍टसँग लेख्‍न सकिन्छ । अर्को अनुवाद: " परमेश्‍वर तिनीसँग सदासर्वदा हुनुहुनेछ" वा "परमेश्‍वर राजासँग सदासर्वदा हुनुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/other/generation]] * [[rc://*/tw/dict/bible/kt/eternity]]