ne_tn/psa/052/004.md

30 lines
3.3 KiB
Markdown

# तँ छली जिब्रो
यसले त्यो व्यक्तिलाई जनाउँछ जोसँग लेखक बोलिरहेका छन् । अर्को अनुवादः "तिमी छलको वक्ता" वा "तिमी झुटा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# अरूहरूलाई निल्ने सबै कुराहरू
यहाँ अरूलाई हानि गर्ने शब्दहरूको बारे यसरी बताइएको छ कि मानौँ ती मानिसहरूलाई निल्‍ने जनावरहरू थिए । अर्को अनुवादः "अरूहरूलाई हानि गर्ने शब्दहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# तँलाई माथि उठाउनुहुने छ ... निकाल्नुहुने छ ... उखेल्नुहुने छ
यी तीनवटै वाक्यांशहरू "तिमीलाई हटाउनुहुन्छ" भन्‍ने छुट्टाछुट्टै तरिकाहरू हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# जीवितहरूको मुलुकबाट उखेल्नुहुने छ
पृथ्वीमा जीवित हुने बारे यसरी बताइएको छ कि मानौँ मानिसहरू जमिनमा जरा गाँडिएका विरुवाहरू हुन् । परमेश्‍वरले कसैलाई मार्ने कुरालाई विरुवाको जरालाई खनी त्यसलाई जमिनबाट उखेल्‍नु झैँ बताइएको छ । अर्को अनुवादः "उहाँले जीवितहरूको मुलुकबाट तिमीलाई निकाल्‍नुहुने छ" वा "उहाँले तिमीलाई मार्नुहुने छ ताकि अब देखि तिमी जीवितहरूको पृथ्वीमा रहने छैनौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# सेला
यो एउटा सांगीतिक शब्दावली हुन सक्छ जसले यहाँ मानिसहरूलाई कसरी गाउने वा आफ्ना बाजाहरू बजाउने बारे बताउँछन् । केही अनुवादहरूले हिब्रू शब्द लेखेको छ, र केही अनुवादहरूले यसलाई समावेश गरेको छैन्। (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-transliterate]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/other/devour]]
* [[rc://*/tw/dict/bible/other/deceive]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/tent]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/selah]]