ne_tn/psa/038/017.md

814 B

मैले ठेस खान लागेको छु

यस रूपकको लागि सम्भावित अर्थहरू हुन्ः १) म यति धेरै बिमारी छु कि म अब मर्न लागेको छु" वा २) म चाँडै नै नाश हुनेछु ।" खण्‍डमा भएको रूपकलाई अनुवाद नगर्दा नै बेस हुनसक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म अनवरत पीडामा छु

"म सधैँ पीडामा छु"

शब्द अनुवाद