# मैले ठेस खान लागेको छु यस रूपकको लागि सम्भावित अर्थहरू हुन्ः १) म यति धेरै बिमारी छु कि म अब मर्न लागेको छु" वा २) म चाँडै नै नाश हुनेछु ।" खण्‍डमा भएको रूपकलाई अनुवाद नगर्दा नै बेस हुनसक्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # म अनवरत पीडामा छु "म सधैँ पीडामा छु" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/stumble]] * [[rc://*/tw/dict/bible/kt/confess]] * [[rc://*/tw/dict/bible/kt/guilt]]