ne_tn/psa/038/007.md

21 lines
1.5 KiB
Markdown

# मभित्र जलनले भरिएको छु
लेखक ज्वरोले यति धेरै बिरामी छन् कि मानौँ तिनी भित्रै जलिरहेका छन् । अर्को अनुवादः "ज्वरोले मेरो शरीर जलिरहेको छ" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो शरीरमा कुनै स्वस्थ्य छैन
यहाँ "मेरो शरीर" ले लेखकलाई जनाउँछ । अर्को अनुवादः "म एकदमै बिरामी छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# चूर्ण पारिएको छु
लेखकको अस्वस्थ्यता यति धेरै गम्भिर थियो कि मानौँ ठुलो भारीले तिनीलाई थिच्दै थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो हृदयको वेदना
यहाँ "मेरो हृदय" ले लेखकलाई जनाउँछ । अर्को अनुवादः "मेरो वेदना"' (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/shame]]
* [[rc://*/tw/dict/bible/kt/heart]]