ne_tn/psa/038/007.md

1.5 KiB

मभित्र जलनले भरिएको छु

लेखक ज्वरोले यति धेरै बिरामी छन् कि मानौँ तिनी भित्रै जलिरहेका छन् । अर्को अनुवादः "ज्वरोले मेरो शरीर जलिरहेको छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो शरीरमा कुनै स्वस्थ्य छैन

यहाँ "मेरो शरीर" ले लेखकलाई जनाउँछ । अर्को अनुवादः "म एकदमै बिरामी छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

चूर्ण पारिएको छु

लेखकको अस्वस्थ्यता यति धेरै गम्भिर थियो कि मानौँ ठुलो भारीले तिनीलाई थिच्दै थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो हृदयको वेदना

यहाँ "मेरो हृदय" ले लेखकलाई जनाउँछ । अर्को अनुवादः "मेरो वेदना"' (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद