ne_tn/psa/037/011.md

32 lines
3.1 KiB
Markdown

# नम्र
यसले नम्र मानिसलाई जनाउँछ । अर्को अनुवादः "नम्र मानिस" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# मुलुकको उत्तराधिकार प्राप्‍त गर्ने छ
मुलुकमाथि अधिकार गर्ने बारे यसरी बताइएको छ कि मानौँ ति उत्तराधिकारको रूपमा प्राप्त गरिने छ । [Psalms 37:9](./008.md) मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "तिनीहरूको आफ्नै सम्पतिको रूपमा मुलुक प्राप्त गर्नेछन्" वा "सुरक्षित साथ मुलुकमा बस्‍ने छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# दुष्ट मानिस
यसले कुनै विशेष मानिसलाई जनाउँदैन । यसले सामान्य रूपमा दुष्ट मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "दुष्ट व्यक्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-genericnoun]])
# धर्मी
यसले कुनै विशेष मानिसलाई जनाउँदैन । यसले धर्मी मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "धर्मी व्यक्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-nominaladj]])
# दाह्रा किट्दछ
दुष्ट मानिसले धर्मी व्यक्तिलाई यति धेरै घृणा गर्छ कि उसले आफ्नो रिस देखाउन दाह्रा किट्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-symlanguage]])
# त्यसको दिन आइरहेको
"त्यसको दिन" न्यायको दिन हुनेछ भनी यसले संकेत गर्छ । अर्को अनुवादः "परमप्रभुले न्याय गर्नुहुने र त्यसलाई दण्ड दिनुहुने दिन आइरहेको" वा "परमप्रभुले न्याय गर्नुहुने र दुष्ट मानिसहरूलाई दण्ड दिनुहुने दिन आइरहेको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/meek]]
* [[rc://*/tw/dict/bible/kt/inherit]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/kt/dayofthelord]]