ne_tn/psa/024/007.md

20 lines
2.0 KiB
Markdown

# ए मूल ढोकाहरू हो, आफ्‍ना शिर उठाओ । ए अनन्त ढोकाहरू हो, उच्‍च होओ,
यी दुवै चरणहरू अर्थमा उस्तै छन् । "ढोकाहरू" शब्दले मन्दिरका ढोकाहरूलाई जनाउँछ । लेखकले ढोकाहरू कुनै व्यक्ति भएजस्तै गरि तिनीहरूसित बोल्दैछन् । ढोका द्वारपालले खोल्‍ने गर्‍थ्यो । अर्को अनुवादः "हे प्राचिन ढोका हो, खुल्‍ला होओ" वा "यी प्राचिन ढोकाहरू खोल" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]] र [[rc://*/ta/man/translate/figs-personification]])
# आफ्‍ना शिर उठाओ
ढोकाको कुन निश्‍चित भाग चाहिँ "शिर" हो भन्‍ने कुरा अनिश्‍चित छ । तर यसले एउटा सिंगो ढोकालाई बुझाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# परमप्रभु, बलियो र शक्तिशाली । परमप्रभु, युद्धमा शक्तिशाली
लेखकले परमप्रभुको बारेमा यसरी बताउँछन् कि मानौं उहाँ युद्धमा लड्ने एक महान योद्धा हुनुहुन्थ्यो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/gate]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/glory]]
* [[rc://*/tw/dict/bible/other/mighty]]